मकवानपुरका चारको शव पहिचान
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये मकवानपुरका चार जनाको शव फेला परी सनाखत र छ जनाको उद्धार गरिएको छ ।
सनाखत भएकामा हेटौँडा उपमहानगरपालिका–१५ का सुमन गोले र रेशम मगर, हेटौँडा–५ का उद्धव खड्का तथा धादिङको थाक्रे गाउँपालिका–८ फोगटपुर घर भई मकवानपुरको थाहा नगरपालिकामा बस्दै आएका राजकुमार आलेमगर रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)