साविक नाउपाका दुई सांसदलाई नेकपाको ४८ घण्टे स्पष्टिकरण, यस्ता छन् आरोप
nepalpress.com · Fri May 29 10:10:16 GMT 2026

कैलाली । साविक नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्पष्टीकरण सोधेको छ।
पार्टी उम्मेदवारविरुद्ध लागेको लगायतका आरोप लगाउँदै पार्टी संसदीय दलका नेता खगराज भट्टले रामेश्वर चौधरी र धनश्याम चौधरीलाई स्पष्टीकरण सोधेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)