ओमानको तट नजिकै भारतीय चालक दलका सदस्य सवार जहाजमाथि हमला
onlinekhabar.com · Mon Sep 14 04:44:53 GMT 2026

२९ भदौ, काठमाडौं । ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ ।
१४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)