प्रिमियर कपको सफलताले नेपाली क्रिकेटमा नयाँ आशा : पारस खड्का
ekantipur.com · Mon Sep 14 04:52:47 GMT 2026
प्रिमियर कपको सफलताले नेपाली क्रिकेटमा नयाँ आशा : पारस खड्का
क्रिकेट एसोसिएसन नेपाल (क्यान) का सचिव पारस खड्काले अहिलेका लागि एसिया कपमा छनोट हुनु टोलीका लागि मनोबल बढाउने महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)