प्रधानमन्त्रीको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर
barnanmedia.com · Mon Sep 14 04:49:19 GMT 2026

पर्यटन व्यवसायीले प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन् ।
महासभामा नेपालको जलवायुजन्य विपत्, जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको क्षति र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायीको धारणा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)