तीजको अवसर पारेर ‘आ बाट आमा २’को फष्टलुक्स सार्वजनिक
ratopati.com · Mon Sep 14 04:56:27 GMT 2026

काठमाडौँ । फिल्म ‘आ बाट आमा २’को फष्टलुक्स पोष्टर सार्वजनिक गरिएको छ । हरितालिका तीजको अवसर पारेर सार्वजनिक फिल्मको फष्टलुक्समा नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई झल्काउने प्रयास गरिएको छ ।
पोस्टरको एउटा फोटोमा पल र साइग्रेसलाई खुशी मुन्द्रामा देखिन्छन् भने सोही पोस्टरको मुनी रहेको अर्को पोस्टरमा निधारमा रातो टीका र जमरा लगाएर बसेका दुई युवाहरू (पल शाह र साइग्रेस)लाई आमाले अँगालो हालेर रोइरहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)