अमेरिका–इजरायल युद्धका बाबजुद इरान र दुबईबीचको व्यापारमा तीव्र वृद्धि, दुवै देशको कारोबार रोक्न असम्भव
bishowkhabar.com · Mon Sep 14 05:00:23 GMT 2026

काठमाडौं– पुरानो दुबईका बजारहरूमा इरानबाट आएका केशर, जीरा, पिस्ता र बदामले अझै पसलहरू भरिएका छन्, मानौँ खाडीका दुई किनार युद्धले छुट्याइएका छैनन् ।
गत महिना संयुक्त अरब इमिरेट्स (युएई)ले तेहरानसँग व्यापार र वित्तीय लेनदेन रोकेको घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)