कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए
khabarhub.com · Fri May 29 10:32:24 GMT 2026

मुस्ताङ – एकसातामा नेपाल-चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)