इरान–खाडी राष्ट्र बैठक स्थगित, हर्मुजमा तनाव कायमै
nepalnews.com · Mon Sep 14 05:13:24 GMT 2026

रोयटर्स। इरान र फारसको खाडी क्षेत्रका देशबीच हर्मुज जलडमरु मार्ग सञ्चालनसम्बन्धी प्रस्तावमा आज हुने भनिएको बैठक स्थगित भएको छ। बैठक स्थगित भएपछि मध्यपूर्वमा कूटनीतिक समाधानको प्रयास तत्काल कमजोर बनेको देखिएको छ।
ओमानका विदेशमन्त्री सय्यद बद्र अल्बुसैदीले आइतबार बैठक ‘सहमतिको हितमा’ स्थगित गरिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)