काभा महिला भलिबल च्याम्पियनसिप: नेपाललाई हराउँदै भारत तेस्रो
neplays.com · Fri May 29 10:33:54 GMT 2026
काठमाडाैं। नेपाललाई हराउँदै भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)