रोनाल्डोलाई बल पास दिन दबाब छैन : कोन्सेइकाओ
nagariknews.nagariknetwork.com · Mon Jun 22 06:06:23 GMT 2026
पोर्चुगलका विङ्गर फ्रान्सिस्को कोन्सेकाओले टोलीका खेलाडीहरूले कप्तान क्रिस्टियानो रोनाल्डोलाई अनिवार्य रूपमा पास दिनुपर्ने कुनै दबाब नरहेको बताएका छन्।
डीआर कंगोसँग १–१ को बराबरीपछि रोनाल्डोको प्रदर्शन र टोलीमा उनको भूमिकाबारे आलोचना बढिरहेका बेला कोन्सेइकाओले खेलाडीहरूले सधैं राम्रो स्थितिमा रहेका साथीलाई बल दिने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)