बाफरे बाफ, आज ता थुरथुरै भईयो नि : झाँक्रीले ‘कन्टेन्ट क्रियटर’ भनेपछि महावीर पुनको व्यंग्यात्मक कटाक्ष!
barnanmedia.com · Mon Sep 14 05:28:31 GMT 2026

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’, ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ भनेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यंग्यात्मक जवाफ दिएका छन्।
उनले लेखेका छन्,'उहाँहरूले राम राज्य नै चलाएको जस्तो गरिन त !!! बाफरे बाफ, आज ता थुरथुरै भईयो नि । यत्तिको जानेको बुझेको विद्वान बहिनी नेपालमा मैले अहिले सम्म देखेको छैन। यदि तपाईहरुले पनि यति बुध्दिमान महिला देख्नु भएको छैन र यति मिठो भाषण सुन्नु भएको छैन भने सुरु देखि अन्त्य सम्म अमृत भन्दा पनि मिठो भाषण सुन्नुहोस ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)