बुलबुल र भूठानका निर्मातालाई कस्तो नायिका चाहियो ?
kendrabindu.com · Sat Jun 27 11:04:18 GMT 2026

काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन् । उनी चलचित्र ‘बुलबुल’ र ‘भूठान’का निर्माता हुन् ।
नेपाली चलचित्र ‘बुलबुल’ मार्फत अहिलेकी चर्चित नायिका स्वस्तिमा खडकाले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार पाउँदै चलचित्र उद्योगमा स्थापित भएकी थिईन भने हालै ‘भूठान’मार्फत वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि समीक्षक समाजले दिने उत्कृष्ट अभिनेता अवार्ड जितेको थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)