राष्ट्रिय जीवन बीमा कम्पनी र विशालबजार कम्पनीको आईपीओ निष्काशन गरिने
aarthiknews.com

काठमाडौं । सरकारले जीवन बीमा कम्पनी र विशालबजार कम्पनीको आईपीओ जारी गर्ने घोषणा गरको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)