सिटिजन्स बैंकमा अनुभवी तथा व्यावसायिक सञ्चालक समिति, सुशासनमा प्रतिवद्धता
onlinekhabar.com · Mon Jun 22 06:30:50 GMT 2026

८ असार, काठमाडौं । वि.सं. २०६४ साल वैशाख ७ गते देखि मुलुकको २० औं वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै ८ औं विशेष साधारणसभा सम्पन्न गरिसकेको छ ।
८ औं विशेष साधारणसभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना र संस्थापक सेयरधनीका तर्फबाट १ गरी जम्मा ४ जना सञ्चालक निर्वाचित भएका छन् । सर्वसाधारणलाई सेयर वितरण गरेको वर्षदेखि नै सेयरधनीहरुलाई निरन्तररुपमा लाभांश वितरण गर्न सफल यस बैंकको सञ्चालक समितिमा अनुभवी एवम् कुशल व्यवसायिक व्यक्तित्वहरू आवद्ध भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)