‘झिँगे दाउ–२’ मा घरझगडा र मातृत्व प्राथमिकतामा [ट्रेलरसहित]
himalpress.com · Mon Sep 14 05:42:17 GMT 2026

काठमाडौँ- ज्ञानेन्द्र देउजाको निर्देशित फिल्म ‘झिँगे दाउ–२’मा घरझगडा र मातृत्वलाई प्रमुखरूपमा देखाइएको छ। असोजको २ गतेबाट रिलिजमा आउने फिल्मको ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषय समेटिएको छ।
आमा खोज्ने विषयमा छोरा र बुहारीहरूबीचको झगडा र मतभेदलाई ट्रेलरले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)