महाकालीमा गाई गोरु तार्ने क्रममा डुबेर एक जना बेपत्ता
ekantipur.com · Mon Sep 14 05:44:53 GMT 2026

महाकालीमा गाई गोरु तार्ने क्रममा डुबेर एक जना बेपत्ता
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ मालिकाटोलका ६० वर्षीय जित दमाई महाकाली नदीमा गाई गोरु तार्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)