धितोपत्र बजारमा गैरआवासीय नेपालीलाई प्रवेश, विदेशी संस्थाले अपार्टमेन्ट लिजमा लिन पाउने
nagariknews.nagariknetwork.com · Fri May 29 11:03:27 GMT 2026

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्र बजारमा सहभागी गराउने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै पुँजी बजारको विस्तार र विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)