एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खुलाइने
clickmandu.com · Fri May 29 11:03:53 GMT 2026

काठमाडौं । सरकारले एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खोल्ने भएको छ ।
लगानी प्रवर्द्धनका लागि सीमित दायित्वको साझेदारी कानुन तर्जुमा गरेर यस्तो व्यवस्था गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)