२५ प्रकारका औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडलाई सक्षम बनाउने
ratopati.com · Fri May 29 11:12:07 GMT 2026

काठमाडौँ । सरकारले निःशुल्क प्रदान गर्नेमध्ये २५ प्रकारका औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडलाई सक्षम बनाउने जनाएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रवार वार्षिक बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)