नि:शुल्क वितरण गरिने २५ प्रकारका औषधि उत्पादन गरिने
setopati.com · Fri May 29 11:10:04 GMT 2026

सरकारले नागरिकलाई निःशुल्क उपलब्ध गराइने औषधिहरू स्वदेशमै उत्पादन गर्ने उद्देश्यले नेपाल औषधि लिमिटेडलाई थप सुदृढ बनाउने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)