सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सरकारको अपिल
shilapatra.com · Fri May 29 11:13:41 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न आग्रह गरेका छन् ।
संसदमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित बनाउन खोजिएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)