‘देश दुःखिरहेका बेला क्रिकेटमार्फत भए पनि खुशी दिन पाउँदा गर्व लागेको छ’
canadanepal.com · Mon Sep 14 05:51:21 GMT 2026
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटमार्फत नेपालीलाई खुशी दिन सकेकोमा आफूलाई गर्व लागेको बताएका छन्।
एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका लामिछानेले टोलीको सफलताको श्रेय खेलाडी मात्र नभई समर्थक, प्रशिक्षक तथा पर्दापछाडि रहेर योगदान गर्ने सबैलाई दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)