काठमाडौंको चक्रपथ सडक विस्तार गर्ने सरकारको निर्णय
gorkhapatraonline.com · Fri May 29 11:16:35 GMT 2026

सरकारले कलंकी–वसुन्धरा–गौसला सडक आगामी वर्ष सम्पन्न गर्ने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले सो खण्डमा निर्माण गर्नुपर्ने पुलहरु पनि निर्माण सम्पन्न गर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)