दलितका बालबालिकालाई पोषण भत्ता दोब्बर बढाएर १ हजार पुर्याइने
nepallive.com · Fri May 29 11:19:23 GMT 2026

काठमाडौं– सरकारले दलितका बालबालिकालाई दिँदै आएको पोषण भत्ता दोब्बर बढाएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले अव मासिक १ हजार रुपैयाँ दिने घोषणा गरेका हुन्। यसअघि मासिक ५०० रुपैयाँ दिँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)