पूर्व-पश्चिम राजमार्गका लागि ३७ अर्ब विनियोजन
lokaantar.com

सरकारले पूर्व-पश्चिम राजमार्गको विस्तारका लागि ३७ अर्ब बजेट बिनियोजन गरिएको छ ।
शुक्रबार संघिय संसद्को संयुक्त बैठकमो अगामी आर्थिक वर्ष २०८३/८४ बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजमार्गका लागि ३७ अर्ब विनियोजन गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)