पूर्व-पश्चिम राजमार्ग चार लेन बनाउन ३७ अर्ब ४६ करोड बजेट विनियोजन
annapurnapost.com · Fri May 29 11:15:10 GMT 2026

काठमाडौं : सरकारले पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउने कार्य तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)