दलित बालबालिकाको पोषण भत्ता दोब्बर बनाउने सरकारको घोषणा
baahrakhari.com · Fri May 29 11:22:32 GMT 2026

काठमाडौं । सरकारले देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषणभत्ता दोब्बर बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै दलित बालबालिकालाई दिइने पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)