‘झिँगेदाउ-२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने
dcnepal.com · Mon Jun 22 06:55:44 GMT 2026

काठमाडौं। कपनगढी सिनेमा प्रालि. र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ-२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। सोमबार चलचित्र ‘झिँगेदाउ-२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)