निर्माणाधीन प्रसारणलाइन र सवस्टेशनलाई ७० अर्ब बजेट
onlinekhabar.com · Fri May 29 11:25:38 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेका अनुसार आगामी आवमा हेटौडा–ढल्केवर प्रसारण लाइन आगामी आवमा निर्माण गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)