५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वस्थ खानेपानी उपलब्ध गराइने
khabarhub.com · Fri May 29 11:31:33 GMT 2026

काठमाडौं – आगामी ५ वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४ घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गरिनेछ । आगामी ३ वर्षभित्र ६५ प्रतिशत र ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वस्थ खानेपानी उपलब्ध गराउनेछौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)