प्रधानमन्त्री बालेनले विपद् संकटग्रस्त क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूसँग थाले छलफल
barnanmedia.com · Mon Sep 14 06:04:39 GMT 2026

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अहिले ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)