नर्सिङ कर्मचारीको रात्रिकालीन भत्ता दोब्बर
nepallive.com · Fri May 29 11:36:30 GMT 2026

काठमाडौं– सरकारले स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुको रात्रिकालीन भत्ता दोब्बरले वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
यस्तै उनले महिला स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले बृद्धि गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)