आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिवर्तन
setopati.com · Fri May 29 11:35:00 GMT 2026

सरकारले आधारभूत स्वास्थ्य सेवाको प्याकेजमा परिवर्तन गरिएको बताएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै निर्माण सुरु भएका ३३६ आधारभूत अस्पताल आगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)