तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनमा कर छुट सुविधा दिने सरकारको घोषणा
setopati.com · Fri May 29 11:35:30 GMT 2026

सरकारले आँखा उपचार र लेन्स उत्पादनलाई प्रोत्साहन गर्न तिलगंगा आँखा अस्पताललाई कर छुट सुविधा दिने भएको छ।
सरकारले स्वदेशमै आँखाको लेन्स उत्पादनलाई बढावा दिने उद्देश्यले उक्त सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)