दिवाखाजा र छात्रावासका लागि विद्यार्थीले सुरु गरे तरकारी खेती
himalpress.com · Mon Sep 14 06:16:34 GMT 2026

म्याग्दी- धवलागिरि गाउँपालिका-७ मा रहेको ताकम माध्यमिक विद्यालयलले तरकारी खेती सुरु गरेको छ।
विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीलाई प्राविधिक र व्यावसायिक ज्ञान सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)