पाकिस्तानविरुद्ध इंग्ल्यान्ड ठूलो अग्रतातर्फ अग्रसर
kendrabindu.com · Sat Aug 29 00:35:24 GMT 2026
काठमाडौं । इंग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन शुक्रबार २ सय ६१ रनको अग्रता लिएको छ । लर्डसमा भइरहेको टेस्टको दोस्रो दिन समाप्त हुँदा इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै तीन विकेटमा ८१ रन बनाएको छ ।
त्यसमा ह्यारी ब्रुक्स सात र इमिलो गे ३० रन बनाएर खेलिरहेका छन् । यसअघि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा १ सय १० रन मात्र बनाएर अलआउट भएपछि दबाबमा आएको थियो । ओपनर अजन अविसको ४६ रन मात्र उल्लेखनीय प्रदर्शन रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)