ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन थालिने
setopati.com · Fri May 29 11:39:00 GMT 2026
ग्रीन हाइड्रोजनको व्यवासयिक उत्पादनको सुरूवात गरिने भएको छ।
हेटौँडामा २.५ मेगावाटको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट प्रोजेक्टको रूपमा कार्यान्वयन गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)