सक्नेलाई सामाजिक सुरक्षा भत्ता नलिन सरकारको प्रस्ताव, बालपोषण भत्ता मासिक एक हजार बनाइयो
nepalbahas.com · Fri May 29 11:37:58 GMT 2026

सक्नेलाई सामाजिक सुरक्षा भत्ता नलिन सरकारको प्रस्ताव, बालपोषण भत्ता मासिक एक हजार बनाइयो
१५ जेठ, काठमाडौं । सरकारले हुने खाने वर्गलाई सामाजिक सुरक्षा भत्ता छाड्न प्रस्ताव गरेको छ । सामाजिक सुरक्षा भत्ता सक्नेले छोडौँ नसक्नेलाई जोडौँ अभियान चलाउने प्रस्ताव गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ राष्ट्रिय अभियान सञ्चालन गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)