सामुदायिक वनमा चितुवा मृत फेला
ekantipur.com · Mon Sep 14 06:22:48 GMT 2026

सामुदायिक वनमा चितुवा मृत फेला
प्रारम्भिक अनुसन्धानमा उक्त चितुवा प्राकृतिक कारणले मृत्यु भएको पाइएको वरिष्ठ सहायक वन अधिकृत रामगोपाल चौधरीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)