११ महिनामै सवा १६ खर्ब नाघ्यो व्यापार घाटा, आयातको दबाब झन् बढ्यो
ajakoartha.com · Mon Jun 22 07:08:00 GMT 2026

काठमाडौं- चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो। चालू वर्षमा आयात र निर्यात दुवै बढे पनि आयातको वृद्धिदर उच्च रहेकाले व्यापार असन्तुलन थप गहिरिएको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)