बालेन्द्रलाई विष्णु रिजालको सुझावः उत्तर र दक्षिणका छिमेकी मिलाउनुस्
barnanmedia.com · Mon Jun 22 07:08:59 GMT 2026

काठमाण्डु– एमाले युवा नेता एवं विदेश विभाग सदस्य विष्णु रिजालले दुई छिमेकी भारत र चीनसँग मुलुकको सम्बन्ध राम्रो बनाउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत रिजालले छिमेक सम्बन्ध सधार्न र थाती रहेका विषयमा ठोस उपलब्धी हासिल गर्ने गरी अघि बढ्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)