शिक्षा क्षेत्रमा २ अर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन
nepallive.com · Fri May 29 11:41:33 GMT 2026

काठमाडौं– सरकारले शिक्षा क्षेत्रमा २ अर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
गतवर्ष शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)