बाढीपीडितको दुःखमा संयमित भएर तीज मनाउन प्रचण्डको आग्रह
newsofnepal.com · Mon Sep 14 06:33:13 GMT 2026

काठमाडौं ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट ठूलो क्षति भएको अवस्थामा यस वर्षको तीज संयम र संवेदनाका साथ मनाउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)