बाढीले थुपारेको बालुवा निकाल्न व्यस्त स्थानीय (तस्बिरहरू)
nepalpress.com · Mon Sep 14 06:32:44 GMT 2026

धादिङ/नुवाकोट । भाद्र १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली नदी तथा यसका सहायक खोलाहरूमा थुप्रिएको बालुवा निकाल्न स्थानीयहरू व्यस्त भएका छन्।
बाढीले खोला तथा नदीको बहाव क्षेत्र परिवर्तन गर्नुका साथै विभिन्न स्थानमा ठूलो परिमाणमा बालुवा, गिट्टी तथा गेग्रान थुपारेपछि स्थानीय बालुवा व्यवसायी तथा मजदुरहरू उत्खननमा जुटेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)