खानीसम्बन्धी लाइसेन्सको पुनरावलोकन गरिने
ratopati.com · Fri May 29 11:55:44 GMT 2026

काठमाडौँ । सरकारले खानीसम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्ने भएको छ ।
शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)