नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर
arthadabali.com · Fri May 29 11:50:21 GMT 2026

काठमाडौं / सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)