शालिग्राम पथ विकास गरिने
onlinekhabar.com · Fri May 29 11:49:02 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले शालिग्राम पथ विकास गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यस्तो घोषणा गरेको हो ।
त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)