स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट, के-के समेटिए ?
baahrakhari.com · Fri May 29 11:50:26 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)