तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट
baahrakhari.com · Fri May 29 11:53:48 GMT 2026

काठमाडौं । सरकारले तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट दिने भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर छुट दिने उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)